एक वर्षीय बालकलाई ब्लड क्यान्सर, अभिभावकद्वारा सहयोगको अपील ।

नवलपरासीका एक वर्षीय ब्लड क्यान्सर पीडित बालकको भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा उपचार भइरहेको छ ।नवलपरासी चोरमारा–६ का २५ वर्षीय सुदर्शन चापकोटा र २२ वर्षीया प्रीति चापकोटाका पहिलो सन्तान १ वर्षीय शाहिल चापकोटालाई विभिन्न किसिमको उपचारपछि ब्लड क्यान्सर भएको पुष्टि भएको हो । ब्लड क्यान्सर पुष्टि भएपछि हाल उनको भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा उपचार भइरहेको छ […]

Continue Reading

समयमा उद्धार हुन नसक्दा मुगुमा सुत्केरीको मृ`त्यु,,नाबालक छोरीको बिचल्ली

!मुगु, २८ फागुन । समयमा उद्धार नहुदा मुगुमा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–५ नेरकी २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृ त्यु भएको हो ।स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्कन नसक्दा शाही बेहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय मुगुले तत्काल उद्धारका […]

Continue Reading

हे भगवान् जे नहोस् भनेको त्यहि भयो कन्चनलाई (भिडियो हेर्नुस्)

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका छन् । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो […]

Continue Reading

अन्ततः सियोना श्रेष्ठ को उपचार सफल भयो अब नेपाल आउने तयारीमा मा siyona Shrestha (स्वास्थ्य लाभको कामना गरि सहयोग गर्नुहोला)

अन्ततः सियोना श्रेष्ठ को उपचार सफल भयो अब नेपाल आउने तयारीमा मा siyona Shrestha (स्वास्थ्य लाभको कामना गरि सहयोग गर्नुहोला)

Continue Reading

५० वर्षभन्दा बढी समय बिरामीको निःशुल्क उपचारमा खटिनुभएका डा.उप्रेतीको निधन

समाजसेवी डा.शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा शनिबार राती निधन भएको छ । उहाँले झापाकाे एक गाँउमा ५० वर्षसम्म रहेर बिरामीको निःशुल्क सेवा गर्नुभएको थियो । झापामा उहाँलाई ‘आर्दश डाक्टर बा’ को उपनामले पनि चिनिन्छ ।उहाँले इमान्दारीका साथ काम गर्न सके गाउँमा पनि डाक्टरहरुले नाम र दाम दुबै कमाउन सक्ने भन्दै गाउँमा डाक्टर जानुपर्ने कुरामा प्रेरित […]

Continue Reading

३ दिनमै २ पटक अप्रेशन गरिएपछि सुत्केरीको मृ`त्यु,शिशुको बिचल्ली।

प्यूठानमा एक सुत्केरीको मृ`त्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृ`त्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिनुभयो ।ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो । उनीको शल्यक्रियापछि पनि समस्या […]

Continue Reading

बिहेघरमा आक्रमणपछि लुटपाट : बेहुलीका बुवासहित चार घाइते

विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा र सुनचाँदीका गरगहना लुटेको […]

Continue Reading

डडेल्धुरा अस्पतालमा पहिलोपटक दुरबिनबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया

रुष बिरामीको दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको पित्तथैलीमा रहेको पत्थरी एउटा ठोस पदार्थ ढुंगाजस्तो थियो। त्यसलाई हामीले दूरबिनबाट निकालेका हौँ।’ डा. श्रेष्ठले भने, ‘पित्तथैलीको पत्थरीले पछि गएर क्यान्सरसमेत हुन सक्छ। त्यसैले यसको समयमै उपचार गरिहाल्नुपर्छ।’अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो। त्यसपछि पुसमा […]

Continue Reading

बाबुरामलाई ट्युमर भएको आशंका, उपचार गर्न दिल्ली जाँदै

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो […]

Continue Reading

३७ देशका ‘ह्यान्डसम’ पछि पार्ने नेपाली डाक्टर

विदेशी राजनीतिज्ञको भ्रमण हुँदा रातारात पिच गर्न सम्भव हुन्छ भने काठमाडौंमा सधैं खाल्डाखुल्डी नहुनुपर्ने हो। तर जसले सडकका खाल्डा पुर्न सक्दैन, हामी फेरि उसैलाई भोट दिन्छौं। हामीले विकल्प छान्नुपर्छ। विकल्प छैन भने आफैं राजनीतिमा आउनुपर्छ।’ जीवनमा हारलाई कसरी लिनुहुन्छ? गत सोमबार ‘मिस्टर सुप्रास्टार सर्च–२०२०’ उपाधिका लागि डा. सन्तोष उपाध्यायलाई सोधियो। जीवनको अनुभव मिसाउँदै उत्तर दिए- […]

Continue Reading