लोकगायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको ‘कति नक्कल पार्न मन लाको होला’ सार्वजनिक (भिडियो)
काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको आवाजमा ‘कति नक्कल पार्न मन लाको होला’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक शर्माकै शब्द रचना र संगीत रहेको छ भने विनो बाजुरालीले संगीत संयोजन गरेका छन् । मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयवस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको […]
Continue Reading