कालो कोट लगाउने हातमा ढु’ङ्गो समाउने कानुन व्यवसायीलाई गा’ली गर्ने दुई जना प’क्राउ’
काठमाडौं : प्रधानन्यायधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसाेसिएसन आबद्ध कानुन व्यवसायीलाई ध’म्काउने दुई जना प’क्राउ परेका छन् । बिहिबार बार एसाेसिएसनमा गएर आ’न्दोलनरत कानुन व्यवसायीलाई ध’म्काएको आ’रोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई प’क्राउ गरेको हो । पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सी’ताराम […]
Continue Reading