संघीयता खारेज गरौँ, धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौँ : रवीन्द्र मिश्र (पूर्ण दस्तावेजसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बहस र छलफलका लागि भनेर सार्वजनिक गरिएको दस्तावेजमा उनले संघीयताले थप भ्रष्टाचार मौलाएको र धर्मनिरपेक्षताको सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका छन् । दस्तावेजमा भनिएको छ, ‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ […]

Continue Reading

छोराको कुटाइबाट बाबुको मृत्युl

इलाम । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी […]

Continue Reading

दिल्लीका सुरक्षाकर्मी ह्वारह्वार्ती किन काठमाडौंमा ?

काठमाडौ / एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् । त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् । हिजो नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् । […]

Continue Reading

पारिवारिक झगडामा परी ५ महिने बालिकाको ज्यान गयाेl

नवलपरासी । पूर्वी नवलपरासीमा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर […]

Continue Reading

अवैध लागूऔषधसहित दुई पक्राउl

काठमाडौं । अवैध लागूऔषध चरेससहित प्रहरीले कैलालीबाट २ जनालाई पक्राउ गरेको छ । टिकापुर नगरपालिका–८ सत्ती पुलस्थित सडकबाट ३० ग्राम ३ मिलिग्राम अबैध लागूऔषध चरेस सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने १९ वर्षिय राहुल रावल र बर्दिया गेरुवा गाउँपालिका–४ कटेजपुर बस्ने १९ वर्षीय जनक धामी रहेका छन् […]

Continue Reading

सुजिता भण्डारी मृत्यु प्रकरण : उनकै ठुलो बुबाका छोरा काठमाडौँबाट पक्राउl

चितवन । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । झापाको झापा गाउँपालिका- ६ शरणमति […]

Continue Reading

चामेको झोलुङ्गे पुल बगायो आवतजावतमा सकसl

काठमाडौं । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको […]

Continue Reading

८१ किलो गाँजासहित एक जना पक्राउl

मकवानपुर । मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । मनहरिका प्रहरीले बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभएको […]

Continue Reading

धनगढीमा स्थानीय र प्रहरीबीच झडप : १३ प्रहरी घाइते, ५० राउण्ड बढी अश्रुग्यास प्रहारl

धनगढी । धनगढी उपमहानगरपालिका– ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा मंगलबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप […]

Continue Reading

सुजिता भण्डारीको अ’न्तिम स’स्कार;आमाको भक्कानो छुट्यो (भिडियो सहित)

चितवनको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको श’व परिवारले बु झेको छ । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको श’व परिवारले आज बु झेको हो । चितवन प्रहरीले परिवारले श’व बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ । यसअघि परिवारले छोरीको ह’त्या’रा पत्ता नलागेसम्म श’व नबुझ्ने अडानमा थियो । स्थानीयबासीहरुले पनि तत्काल श’व बुझ्न नहुने पक्षमा […]

Continue Reading