पतिले छोडेपछि सडकमा झाडू लगाउँथिन् आशा, सरकारी अधिकृतमा नाम निस्किएपछि सबै छक्क

कडा मेहनत, समर्पण र आत्मविश्वास । यी केही शब्द मात्र होइनन् । त्यहाँ व्यवहार र जीवन बिताउने तरिकाहरु छन् । यो सकारात्मक दृष्टिकोणसँग भारत राजस्थानको एक नगरपालिकाकी कुचिकारको गहिरो नाता छ । जसलाई अहिले भारतभरका युवाहरुको उदाहरण बनाएको छ । वास्तवमा, हरेक वर्ष हामी सुन्ने गछौं कि एक रिक्शा चालक, जुत्ता बनाउने वा एक ढाबावाला […]

Continue Reading

आईजी नोबेल पुरस्कारः गैँडालाई उत्तानो झुन्ड्याएर गरिएको अनुसन्धान पनि पुरस्कृत

गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई यो वर्षको आईजी नोबेल पुरस्कार प्रदान गरिएको छ। फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूले पनि यो पुरस्कार हात पारेका छन्। तर “नक्कली नोबल” वा “व्याङ्ग्यात्मक नोबेल” पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो चाहिँ छैन। हार्भर्ड […]

Continue Reading

अब क्याम्पसमा टिकटक बनाउन नपाइने, बनाए कारबाही गरिने

धनगढीः टिकटक बनाउनेको भीड बढेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस हाताभित्र टिकटक बनाउन रोक लगाएको छ। क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न निषेध गरिएको बताएका छन्। टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उनले […]

Continue Reading

विद्यालय खोल्ने हतारोले विद्यार्थी धमाधम विरामी पर्न थालेपछि फेरी बन्द

काठमाडौ । दसैं आउन केही दिन मात्र बाँकी छँदा विद्यालय संचालन गरियो । तर धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि फेरी विद्यालय बन्द गर्न थालिएको छ । कुश्मा नगरपालिका(११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, […]

Continue Reading

कक्षा ११ की ७८ वर्षीया विद्यार्थीको डाक्टर बन्ने धोको

“छोराबुहारी आफ्नै काममा हुन्छन्। बूढो सुतेको सुत्यै। नातिहरू आफ्नै संसारमा हुन्छन्। त्यही भएर मैले आफ्नै संसारमा पुस्तकलाई साथी बनाएकी छु” चार बीस वर्ष टेक्न दुई वर्ष मात्र कम हुँदा पनि रत्नकुमारी सुनुवारको दैनिकी युवा विद्यार्थीको भन्दा पटक्कै फरक छैन। बिहान ५ बजे उठेर नित्यकर्म सक्छिन्। पुस्तक हातमा लिएर कम्तीमा २-३ पाना पढ्नैपर्छ उनलाई। यो उनी […]

Continue Reading

रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने धनकुमारले पाए शैक्षिक सामग्री

खोटाङ-खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयाेग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मगरलाई राईले मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गरेकी हुन् ।रुखमा डेरा बनाएर पढ्न […]

Continue Reading

कक्षा १२ काे परीक्षा आजदेखि (तालिकासहित)

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित भएको परीक्षा आजदेखि असोज ८ गतेसम्म संचालन हुने गरी बोर्डले तालिका प्रकाशन गरेको छ। परीक्षा बोर्डका अनुसार कक्षा १२को परीक्षा होम सेन्टरबाट नै दिन मिल्ने छ। होमसेन्टर भनेको आफूले अध्ययन गरिरहेको बिद्यालय हो। परीक्षा विहान ११ बजेदेखि संचालन हुने छ। गत […]

Continue Reading

होमवर्क नबनाएको भन्दै प्रिन्सीपलकी श्रीमतिले बालकको हात भाँचिदिइन

जनकपुरधामस्थित रहेको एक बोर्डिङग स्कूलमा प्रिन्सीपलकी श्रीमतिले बायरिँग पाईपले बच्चालाई पिटेपछि हातको हड्डी भाँचिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको स्वास्तिक ईङगलिस बोर्डिङग स्कूलमा कक्षा ४ मा अध्ययनरत ८ बर्षिय बालकलाई बिजुलीको बायरिँग गर्ने पाइपले पिटेपछि हातको हाड क्रेक भएको छ । स्कूलका प्रिन्सीपल श्याम सुन्दर साहकी श्रीमति समेत रहेकी शिक्षिका शोभा […]

Continue Reading

कैलालीमा भोलीदेखि विद्यालय सञ्चालनमा आउने

धनगढी,१७ भदौ । कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय खुल्ने भएका हुन् । जिल्ला प्रशासा कार्याल य कैलालीको बिहीबारका बसेको बैठकमा भोली देखि असोज १ गते सम्म विद्यालय खुल्ने सहमती भईसकेको जनाएको छ […]

Continue Reading

चर्चाको विषय २ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, ॐ लेखि सेयर गरौं

२ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, ॐ लेखि सेयर गरौं अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐ साथै लाइक गर्नु नभुल्नु होला । दुई मुखे सर्पबाट नसोचेको लाभ,देख्ने बित्तिकै एक पटक पूरा ॐ लेखी सेयर गर्नुहोलादुई मुखे सर्पबाट नसोचेको लाभ,देख्ने बित्तिकै यो समाचार

Continue Reading