को हुन यी २१ बर्षिय युवा जस्ले दिए मेयरको उमेदवार
कैलालीका २१ वर्षीय उदय भाटले स्थानीय नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सम्भवतः मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने नेपालकै उनी कान्छो पात्र हुन् ।मेयर पद सामान्य पद र जिम्मेवारी पनि होइन, जो कुनै लहड या खेलाँचीमा पनि चल्न सकोस् । आगामी स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा […]
Continue Reading