दुर्गा पूजामा हिन्दूमाथि हमलाः धार्मिक हिंसा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा

ढाका / बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आ’क्र’म’ण’का दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ […]

Continue Reading

आज राति मान्छेको मासु काटेर चढाइन्छ पाटनको यो मन्दिरमा

कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ। यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला! मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने […]

Continue Reading

आज फूलपाती : यसरी भित्र्याएर पुजा गर्नुस।

आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई […]

Continue Reading

दसैँ पर्व किन र कसरी ?

यतिबेला हामीकहाँ दसैँ पर्वको रमाइलो छ भन्ने कुरा भाइबहिनीलाई थाहै छ । आगामी २९ गते शुक्रबार मान्यजनका हातबाट टीका र जमारा लगाई आशीर्वाद लिएपछि सकिन्छ भन्ने पनि थाहै हुनुपर्छ तर यस्तो चलन किन र कहिलेदेखि चल्यो भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ यसबारे एउटा कथा प्रस्तुत गरिएको छ । परापूर्वकालमा अयोध्या […]

Continue Reading

९५ वर्षीया लीलादेवीको उबेलाको दशैं

दाङ घोराही-६ की ९५ वर्ष पुगेकी लीलादेवी पौडेलले के मात्र भोगिनन् ? चार युगजस्तो लामो जीवनमा उनले अनेक थोक देखिन् । आफ्नै सन्तानको चार पुस्ता अर्थात् नातिको नाति ‘खनाति’को मुख देखिन् । उनकै शब्दमा एउटै जीवनमा उनी दुई फेर बाँचिन् । भन्छिन्, ‘सम्झँदा जुनी फेरे जस्तो लाग्छ ।’ हिजो जहाँ अभाव र दुखैदुःख थियो । […]

Continue Reading

राजदेवी मन्दिरभित्र किन दिइँदैन महिलालाई प्रवेश ?

प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित राम मन्दिरको उत्तरतर्फ रहेको राजदेवीको मन्दिरमा दसैँभर महिलालाई प्रवेश गर्न दिइँदैन । राजर्षी जनककी कुलदेवी अर्थात् राजदेवी मन्दिर जनकपुरधामका शक्तिपीठमध्येकै प्रमुख हो ! महिलालाई भित्र छिर्न नदिए पनि ठुलो संख्यामा महिला यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । उनीहरू घण्टौँ उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पूजा र भाकल गर्ने गर्दछन् […]

Continue Reading

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण। दसैंमा कती भयो त मासुको मूल्य?

काठमाडौँ । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ ९ग्राहकले रोजेअनुसार०को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको […]

Continue Reading

आज घटस्थापना,कति बेला छ त शुभ साइत? यसरी गर्नुस् पूजा (मन्त्रसहित)

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र […]

Continue Reading

भोलि देखि नवरात्री सुरु, भुलेर पनि नगर्नु यस्ता काम

काठमाडौं । प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दशैं भनिन्छ। दश दिनसम्म लगातार शक्तिकी अधिष्ठात्रि देवी दुर्गाको उपासना र पूजा गरी मनाइने हुनाले दशैं नामाकरण गरिएको पाइन्छ । अर्कोतिर लगातार नवरात्रिभर अर्थात् प्रतिपदादेखि नवमीसम्म क्रमशः कतै शैलपुत्री, ब्रह्मचारिणि, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रि गरी […]

Continue Reading

ओरकेष्ट्रामा युवकले युवतिलाई स्टेजमै लामो चुम्मा लिएपछि…

हिन्दु धर्मावलम्बीहरुको विभिन्न चाडपर्व तथा मेलाहरुमा अहिले साँस्कृतिक कार्यक्रमको नाममा अश्लिल ओरकेष्ट्रा नचाउने कार्य अझै रोकिएको छैनन् । सोही क्रममा प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरुमा साँस्कृति कार्यक्रमको नाममा नचाइने महिला नर्तकी (ओरकेष्ट्रा) मा अश्लिल हर्कतहरु अझै रोकिएको छैनन् । नाचगान गर्ने क्रममा अश्लिल हर्कत, अश्लिल गीत, अश्लिल नृत्य, अश्लिल ईसारा गर्ने गरेको कारण नै […]

Continue Reading