बाँकेमा कोरोनबाट ३ घण्टामा ५ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण ३ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । बाँकेमा दैनिक मृत्युदर बढ्दै गएको छ । लकडाउनको प्रवाह छैन, निर्वाध रुपमा आवतजावत यथावत छ । शनिवार विहान मात्र भेरी अस्पतालमा ४ र कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना उपचाररत […]

Continue Reading

‘संक्रमितलाई अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं जोहो गर्नू’

२४ वैशाख, बुटवल । भीम अस्पताल, भैरहवाले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्‍याउन नसकिने बताएको छ र, बिरामीका आफन्तलाई आफैं जोहो गर्न आग्रह गरेको छ । अस्पताल प्रशासनले शुक्रबार दिउँसो सूचना निकालेर संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने अवस्था आएको बताएको छ ।अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार […]

Continue Reading

बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि दिनभरि आइसियुको खोजी गरे तर कतै पाउन नसकेपछि….

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक […]

Continue Reading

चिनियाँ सहयोगको ४० थान भेन्टिलेटर एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने

२५ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया […]

Continue Reading

को’रोना आ’शं’कामा आफू खुसी औषधि खाँदा एकै परिवारका ८ जनाको मृ’ त्यु

एजेन्सी- डाक्टरसँग सल्लाह नगरी औषधि सेवन गर्दा भारतमा एकै परिवारका ८ जनाको मृ’ त्यु भएको छ। औषधि खाएका ५ जनाको अवस्था ग’ म्भीर छ। अन्य भिडियोको लागी तल थिच्नुस ।भारतको छत्तीसगढ बिलासपुरको एकै घरका १३ जनाले को’रोना भा’इरस सं’ क्रमण भएको आशं’ कामा डा’ क्टरसँग कुनै सल्लाह नगरी औषधि सेवन गर्दा मृ’ त्यु भएको भारतीय […]

Continue Reading

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृ`त्यु

२४ वैशाख, बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृ,त्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको […]

Continue Reading

नेपालमा आज मात्र कोरोनाले लियो यति धेरैको ज्यान, ९ हजार १९६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप […]

Continue Reading

चर्चित डन छोटा राजनको कोरोना संक्रमणबाट मृ,त्यु

२४ वैशाख, काठमाडौँ । नेपालमा भएका केही आपराधिक घटनामा नाम जोडिएका भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृ,त्यु भएको छ । तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो । मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित […]

Continue Reading

कोरोना संक्रमितको उपचारका लागि अजयले बनाए अस्पताल, संक्रमितको उपचार निशुल्क हुने

एजेन्सी । भारतमा कोरोना महामारीका रुपमा फैलिएपछि बलिउड कलाकारहरु पनि सहयोगका लागि अगाडी आउन थालेका छन् । अभिनेता अजय देवगणले कोरोना संक्रमितको उपचारका लागि कोभिड सेन्टर संचालन गरेका छन् । जसमा अक्सिजन भेण्टिलेटर सहितको ब्यवस्था गरेर संक्रमितको उपचार गरिन्छ । उनको यो कामको भारतमा निकै प्रशसंसा भएपछि अभियानमा आनन्द पण्डित पनि जोडिएका छन् । भारतका […]

Continue Reading

विराट र अनुष्काले २ करोड दान दिए, कोरोना संक्रमितहरुका लागि सामाजिक अभियान थाले

एजेन्सी । भारतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहली र उनकी पत्नी बलिउड नायिका अनुष्का शर्माले कोरोनाको महामारीमा सहयोग गर्न अभियान सुरु गरेका छन् । उनीहरुले फन्ड स्थापना गरेर त्यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । आफुहरुले २ करोड रुपैया दान दिएर फण्ड बनाएका उनीहरुले त्यसलाई अभियानका रुपमा संचालन गर्ने घोषणा गरेका छन् । […]

Continue Reading