माइकल ज्याक्सन किन अर्लाम लगाएर से’ क्स गर्थे ? थाहा पाउनुहोस् उनीबारे २१ रोचक तथ्य

काठमाडौं – पप संगीतका बादशाह माइकल ज्याक्सन हामीमाझ नभएपनि उनका गीत गुञ्जिरहेकै छन्। जसका कारण संगीतमा उनको आभाष हुने गर्छ। विश्व भरमा अरबौंको संख्यामा उनका प्रशंसक छन्। करौडौंले उनलाई आफ्नो आदर्श मान्छन्। माइकल ज्याक्सन एक सितारा, एक सुपरस्टार, एक चर्चित व्यक्तित्व, एक विवादास्पद, एक रहस्य,मयि मानव थिए। माइकलबारे केही रोचक तथ्य– १. माइकल ज्याक्सनले पप […]

Continue Reading

डाक्टरलाई अचम्ममा पार्दै यी आमाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएर संसारलाई नै चकित पारिदीइन् !

एजेन्सी । एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ? २, ३ वा ४ ? तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन् । मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका […]

Continue Reading

यो हो संसारकै लामो कान भएको कुकुर, गिनिज बुकमा लेखायो नाम (भिडियो सहित)

काठमाडौं । तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो । उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने बाख्राका जस्ता देखिन्छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ । पेइज ओल्सेन […]

Continue Reading

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ । भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो […]

Continue Reading

चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको प्राचीन उमामहेश्वरको मूर्ति नेपालले फिर्ता पायो

काठमाडौं। नेपालको पाटनबाट चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको प्राचीन मूर्ति नेपालले फिर्ता पाएको छ । अमेरिकाको कोलोराडो राज्यको डेनभरमा रहेको डेनभर आर्ट म्युजियमले यो मूर्ति अमेरिकाको वाशिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यो मूर्ति करिब ५० वर्षअघि पाटनबाट चोरी भएको थियो । यो मूर्ति अमेरिकाको संग्रहालयमा प्रदर्शनमा राखिएको खुलासा भएपछि पछिल्लो समय अभियन्ताहरुले […]

Continue Reading

नजन्मँदै मृत्युलाई जितेका बालक : गर्भनिरोधक कपर टि हातमा लिएर बच्चा जन्मिएपछि विश्व चकित !

एजेन्सी – प्रविधिले मानिसलाई जति सुख दिन्छ त्यति नै दुख दिन पनि सक्छ। तर अमेरिकाकी एक महिलालाई भने प्रविधिको गलत प्रयोग पनि वरदान सावित भएको छ। अमेरिका टेक्सासकी लूसी हेलन सन्तान चाहन्नथिन् । सन्तान नहोस् भन्नको लागि उनले प्रविधिको उपजको रुपमा रहेको ग’र्भनिरोधक डिवाइस कपर टि प्रयोग गरेकी थिइन्। तर अचम्म के भयो भने, कपर […]

Continue Reading

इतिहासमा आज : चन्द्रमाको कक्षबाट खिचियो पृथ्वीको पहिलो तस्बिर

सन् १९६० को दशकको सुरुवातमा अमेरिकाले एपोलो मिसन सुरु गरेको थियो । यस मिसनको उद्देश्य चन्द्रमामा मान्छे पठाउनु थियो । तर, त्यतिबेला वैज्ञानिकहरूसँग चन्द्रमाको सतहको विस्तृत तस्बिर समेत थिएन । एपोलो मिसनका लागि चन्द्रमाको सतहको तस्बिर आवश्यक थियो जसको मूल्याङ्कन गरेर अन्तरिक्ष यानलाई ल्यान्डिङ कहाँ गर्ने भनेर तयारी गर्न सकियोस् । नासाले १० अगस्त १९९६ […]

Continue Reading

एक हजार ८ सय ७४ वर्ष पुगेको जिवित मानिस नेपालमै भेटिए (नागरिता प्रमाणसहित)

संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको […]

Continue Reading

भगवान शिवको गलाको नागको रहस्य, थाहा पाउनुहाेस्

भगवान शिवको गलामा टासिएको नाग देखेका छौ । आखिर कुन नाग थिए र यीनको उत्पत्ति कसरी भयो त्यसको बारेमा चर्चा गरौ । भगवान शिवको गलामा टासिएको नाग वासुकी हुन् । वासुकी नाग पिता ऋषि कश्यप र माता कद्रु थिइन् । वासुकी नागको ठुलो भाईको नाम शेष र अन्य भाईको नाम तक्षक, पिंगला र कर्कोटक आदी […]

Continue Reading

यसकारण हनुमान बनेका थिए भगवान् शिव ! जान्नुहोस्

भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् । हनुमानको […]

Continue Reading