खुसीको खबर : अब बैंकबाट यसरि पाउनुहोस् बिना धितो १५ लाखसम्म ऋण !

बैंकबाट पाउनुहोस् बिना धितो १५ लाखसम्म ऋणकाठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पेशागत कर्जा सार्वजनिक गरेको छ । सपनालाई एउटा नयाँ उडानः पेशागत कर्जा, बिना धितो नारासहित बैंकले उक्त योजना सार्वजनिक गरेको हो । योजना अनुसार न्यनुतम व्याजदरमा विना धितो १५ लाख सम्मको कर्जा दिने बैंकले दिने भएको छ ।*** यो समाचार को पुरा भिडियो […]

Continue Reading

सुनको मुल्यमा तोलामा नै यति धेरैले घट्नुको कारणा यस्तो,कतिमा कारोबार भको छ त ? (पूरा हेर्नुहोस् )

काठमाडौं। सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो ।अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद […]

Continue Reading

आज बुधबार पत्याउनै नसकिने गरि घट्यो सुनको मुल्य !

काठमाडौँ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेको छ । […]

Continue Reading

निषेधाज्ञाको छैटौं दिन आज पत्याउनै नसकिने गरि यस्तो भयो सुनको मुल्य !

काठमाडौँ । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ । […]

Continue Reading

आज निषेधाज्ञाको तेस्रो दिन, पत्याउनै नसकिने गरि घट्यो सुनको मुल्य !

काठमाडौं, १८ बैशाख । आज नेपाली बजारमा सुनको मुल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, […]

Continue Reading

९० हजार भन्दा तल झर्यो सुनको मूल्य

काठमाडौँ, १७ वैशाख। नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन ९ सय रुपैंयाले घटेको छ।बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ९ सयले घटेर प्रतितोला ८९ हजार ९ सय तोकिएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज तेजाबी सुन पनि प्रतितोला ८९ हजार ४ सय ५० रुपैंयामा कारोबार भईरहेको […]

Continue Reading

अचम्मित पार्ने तरिकाले सुनको मुल्य घट्दा, आज बजारमा सुन किन्नेको घुइँचो !

नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।हिजोको तुलनामा ९०० रूपैयाँले घटेर आज ‍छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला २० […]

Continue Reading

सुन ३४ दिन यताकै महँगो !

काठमाडौँ – मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार सामान्य घटेको सुनको मूल्य मंगलबार केहि बढेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जसपश्चात नेपाली बजारमा छापावाला सुनको मूल्य ८७ हजार ५ सय रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ८७ हजार ४ […]

Continue Reading

खुशीको खबर : अब वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिइने, घरमा बसीबसी पैसा बुझन पाइने !

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धभत्ता मासिक पाँच हजार दिने बताएका हुन् । गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो […]

Continue Reading

बिधुवा भत्ता सम्बन्धी सरकारले गर्यो यस्तो अनैाठो निर्णय ! एक पल्ट अवश्य पढौ ।

काठमाडौं – सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । हाल […]

Continue Reading