यी युवकले भक्तपुरको गाई फार्ममा यसरी साथीलाई खु’कु रीले टु क्रा पारे, आफ्नै आमाले छोरोलाई प्रहरीको जिम्मा लगाईन (भिडियो सहित)

केही दिन यता नायक किशोर खतिवडा र उनको श्रीमती लक्ष्मी गदालबीचको विवादले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३ वर्ष सम्म श्रीमान श्रीमतीका रुपमा बसेका किशोर र लक्ष्मीबीच विवाद भएपछि लक्ष्मीले सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारेमा खुलाएकी थिइन् । उनले आफु यस अघि दुई पटक ग र्भ वती भइसकेको र अहिले पनि ग र्भ वती […]

Continue Reading

बजेटको तयारी : सामूहिक छलफलमार्फत् सुझाव संकलन

४ वैशाख, काठमाडौं । बजेट निर्माणको चटारोसँगै अहिले अर्थ मन्त्रालयमा भिडभाड बढेको छ । बजेट निर्माणको समयमा आफ्नो निर्वाचन क्षेत्र, पेशागत संगठनका माग तथा कार्यक्रमको सूचि बोकेर अर्थमन्त्रालय जाने साविकको प्रवृत्ति यो वर्ष समेत जारी छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार अहिले बजेटका लागि दिने सुझावलाई व्यवस्थित र फलदायी बनाउने कोसिस […]

Continue Reading

असिनाले तरकारी नष्ट

धनकुटा : छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’ उनले लघुवित्त र सहकारीबाट ३ […]

Continue Reading

बाघको आ”तंक फेरि; बर्दियाको ठाकुरबाबाका ६२ वर्षीय रावतको मृ’त्यु

बाँके, ४ चैत । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आ#क्रमण गर्दा मृ’त्यु भएको छ । मङ्गलबार घाँस का#ट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए । बाघले रावतलाई आ#क्रमण गरेको थाहा पाउँदा निकुञ्ज सु’रक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका […]

Continue Reading

सगरमाथामा पाइला राख्नुअघि शिर राख्न चाहन्छु’दृष्टिविहीन आरोही अमिट केसी:

सगरमाथा आरोहण गर्ने आकाङ्क्षा राखेका बागलुङका अमिट केसी जन्मजात दृष्टिविहीन हुन्।सगरमाथा चढेर आफूजस्ता मान्छेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहेको उनी बताउँछन्।केसी सगरमाथामा पाइला राख्नुअघि शिर राखेर राष्ट्रिय गान गाउने योजनामा छन्।सन् २०१७ मा मौसमको प्रतिकूलता र अक्सिजन अभावका कारण चौथो शिविरबाटै फर्किनुपरेको स्मरण गर्दै उनले यस पटक आफू सफल हुने विश्वास व्यक्त गरेका छन्।यसअघि […]

Continue Reading

भारतमा लगातार दोस्रो दिन २ लाखभन्दा बढीलाई कोरोना, ११८५ को मृत्यु

काठमाडौँ — भारतमा लगातार दोस्रो दिन २ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार एकैदिन […]

Continue Reading

बस र टिपर आपसमा ठो’क्किदाँ पाँचको मृ’त्यु, ४१ घा’ईते, सात ग’म्भीर

बाँकेमा शुक्रबार बेलुकी भएको सडक दु’र्घटनामा पाँच जनाको मृ’त्यु भएको छ भने ४१ जना घा’इते भएका छन् । ती मध्ये सात जनाको अवस्था ग’म्भीर रहेको छ ।सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठो’क्किएर दु’र्घटना भएको हो । […]

Continue Reading

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्यो। घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले […]

Continue Reading

बेपत्ता बनेकाे छोरो १९ वर्षपछि घर आइपुग्दा…

बेपत्ता भएको दुई दशकपछि आमा, भाई बहिनी र बुहारीका साथमा विज्ञान कोईराला। तस्बिर सौजन्य : सुवास कोईराला दमन राई खोटाङ .खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्। नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले […]

Continue Reading

सुटकेशमा श’व राखेर सार्वजनिक बसमा बुटवलवाट बागलुङ, यसरी खुल्यो पोल

काठमाडौ । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गा डि एको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको श’व फेला पा¥यो । घ’टनाको प्रकृति हेर्दा स्वभाविक देखिएन । अरुले नै घ’टना गराएको अनुमान सजिलै गर्न सकिन्थ्यो । बागलुङ प्रहरीले अ’नुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । श’वको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको […]

Continue Reading