न्युन चापीय क्षेत्रको सामान्य प्रभाव : कस्तो रहला आजको मौसम ?

काठमाडौं : नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा भने कायमै रहनेछ । महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।आज […]

Continue Reading

कलेस्टेरोल निको पार्नुका साथै अन्य रागको पनि अचुक औषधि हो राजमा,हेर्नुहोस यस्ता छन् अन्य फाइदा ?

काठमाडौ राजमा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरुको घर- घरमा हुने गर्दछ । यसलाई गाउ घरमा पनि सजिलै संग रोप्ने गरिन्छ । यसको स्वाद निकै स्वादिलो हुने गर्दछ । यससलाई विभिन्न किसिमबाट पनि पकाएर आन सकिँछ । जस्तै दाल गेडा कोसा राजमा गेडागुडीको राजा पनि […]

Continue Reading

विदेशबाट फर्कदा कति सुन ल्याउन पाइन्छ ? लागू भयो नयाँ प्रावधान ?

विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् । भन्सार विभागले विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो ।विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ । यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा […]

Continue Reading

तपाईको यो साता कस्तो छ साप्ताहिक राशीफलबाट जान्नुहोस् भाग्य र भविष्य ?

मेषः– २५ गते सम्म समयले साथ दिनेछ । काम गर्न गाह्रो हुनेछ तर परिणामले सन्तुष्टि दिनेछ । मुद्धा मामिलाम जीत हुनेछ । जीवन साथिको महत्वपूर्ण सहयोगले मनमा हौसला बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्तिम दिन शुक्रबार र शनिबार भने […]

Continue Reading

लोकमार्गको जंगलमा फस्टाउदै देह-व्यापारः भर्खरका युवतीदेखि बिवाहित महिलासम्म !!

बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा दे-ह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रि याकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो । बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्यापार […]

Continue Reading

यिनै हुन् लोक बहादुर जस्ले ६ जनाको ज्या’न लिएका थिए (भिडियो सहित)

काठमाडौं । संखुवासभा घटनामा ज्या’न गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको ह’ ‘त्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ […]

Continue Reading

एकाबिहानै गयो पाँच दशमलव तीन रेक्टर स्केल भूकम्पको धक्का !!

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ […]

Continue Reading

यिनै हुन् २६ वर्षीय भतिज लोकबहादुर कार्की जसले ‘हेपाई’ सहन नसकेर आवेगमा आउदा ६ जनाको ह’त्या गरे !!

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह’त्या आरोपमा नाता पर्ने भतिजा उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र र’ग’तले ल त पतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ। मृ त कको घर र लोकबहादुरको घर […]

Continue Reading

तालिबान २.० : नेपालमा कस्तो प्रभाव पर्छ, कस्तो नीति लिने ?

२६ भदौ, काठमाडौं । दुई दशकपछि पुनः अफगानिस्तानको सत्तामा फर्किएको तालिबानप्रति प्रमुख शक्ति राष्ट्रहरूले ‘पर्ख र हेर’ को नीति लिइरहेका छन् । तालिबान चाहिं यतिवेला अन्तर्राष्ट्रिय वैधताको खोजीमा छ । तर, यसै हप्ता तालिबानले गठन घोषणा गरेको अन्तरिम सरकारले भने प्रजातान्त्रिक मुलुकहरूलाई निराश बनाएको छ ।तालिबानको मन्त्रिपरिषद समावेशी छैन, अनि यसका केही सदस्यहरू संयुक्त राष्ट्रसंघको आतंककारी […]

Continue Reading

थोरै लगानीमा बढी आम्दानी हुने भएपछि बङ्गुरपालनप्रति गाउँका,किसानको आकर्षण बढ्दो ?

झापा, २६ भदौ – घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ ।यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि […]

Continue Reading