इश्वरले नै हात थापे : यात्रुले भरिएको बस अत्यासलाग्दो भीरमा खस्दा जब हावामा अडिरह्यो…
काठमाडौं । सडक दुर्घटना प्रायः डरलाग्दो हुन्छ । तर धेरै पटक चालकका कारण दुर्घटना हुने गरेको छ ।यस्तै, भारत, हिमाचल प्रदेशको कुल्लुदेखि रैला रुटमा जाँदै गरेको एचआरटीसीको बस रैलाको शेटीटोल नजिकै दुर्घटनाग्रस्त भएको हो । बस यात्रुले भरिएको थियो । चालकको दिमागले समयमा नै काम गरेको हुँदा सबै यात्रुको ज्यान जोगियो ।दुर्घटनामा करिब पाँच यात्रु […]
Continue Reading