निर्मला पन्तको ह’त्या प्र’क’रणको टुंगो लगाउछु : एसपी उमाप्रसाद चतुर्वेदी

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर, ६ माघ । कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको ह’त्या प्र’करणको टुं’गो लगाउने आफ्नो प्रमुख योजना रहेको बताएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसंग भेटघाट कार्यक्रममा जिल्लाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्त प्रकरणको टुंगो लगाउने योजना रहेको बताउनु भएको हो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *