प्रेम आलेको घोषणा : भीम रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिन्छु !

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

वन तथा वातावरण मन्त्री प्रेम आले नेकपा नेता भीम रावलविरुद्ध फेरी खनिएका छन् । संसद विघटनपछि रावलविरुद्ध अभिव्यक्ति दिदै आएका आलेले फेरी रावलको कडा आलोचना गरेका हुन् । उनले आगामी चुनावमा भीम रावलले जिते राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छमा मन्त्री आलेले यस्तो घोषणा गरेका हुन् । मन्त्री आलेले सकभर रावल निर्वाचनमा उम्मेदवार नै नहुने समेत बताए । ‘रावल आगामी चुनावमा अरुलाई प्रत्यक्ष निर्वाचनको टीकट दिएर आफु समानुपातिक उम्मेदवार बन्नेछन्,’ मन्त्री आलले भने । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *