राजेन्द्र खड्गीले पुरा परिवार मिडियामा ल्याएपछि छोरीको खुलासा, ‘गुन्डाको छोरी भनेर लभ गर्न डराउँछन् केटाहरु’ (हेर्नुस् भिडियो)

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’को गीत सुटिङका क्रममा मिडियाहरुको जम्बो टोली त्यहाँ पुगेको थियो । सोही अवसरमा खड्गीले आफ्नो पुरा परिवारलाई मिडियामा सार्वजनिक ग¥यो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

पुरा परिवार सार्वजनिक गर्ने क्रममा खड्गीकी छोरी रोमीले आफूलाई पहिलेपहिले धेरैले ‘गुन्डा’की छोरी भन्ने गरेको किस्सा सुनाइन् । यतिसम्मकी गुन्डाकी छोरी भनेर उनीसँग केटाहरु लभ गर्नसम्म डराउँथे रे ! खड्गीबारे छोरी र बुहारीले के के खुलासा गरे, बाँकी भिडियोमै हेर्नुस् पुरा कुराकानी
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *