प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग शीतल निवासमा भेटवार्ता

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएकाे छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानुभएकाे विशेष स्राेतले जनाएकाे छ ।

पछिल्लाे समय प्रतिनिधि सभा विघटनपछि मुलुकमा राजनीतिक अन्याैल छाएकाे र साे सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नुभएकाे छ । तथापि उक्त भेटमा के कुरा भयाे भन्ने बारे खुल्न सकेकाे छैन ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *