विराटनगरमा खानेकुरा सर्किएर बालकको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । खानेकुरा सर्किएर विराटनगरमा एक बालकको मृ’त्यु भएको छ । दूधसँग ओट्स मिसाएर खाँदै गर्दा सर्किएर १२ वर्षीय बालक हेमन ढकालको मृ’त्यु भएको हो ।

बुधबार बेलका दूधसँग मिसाएर ओट्स खाँदै गर्दा सर्किएर गम्भीर बनेका बालकलाई उपचारका लागि सप्तकोशी नर्सिङ होम हुँदै न्युरो अस्पताल लगिएको थियो ।

न्युरोमा उपचारका क्रममा मृ’त्यु भएको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) का वरिष्ठ प्रशासनिक अधिकृत रामहरि देवकोटाले जानकारी दिए । उनका अनुसार मृ’त’क बालक कक्षा ५ मा अध्ययनरत थिए ।

बालकको मृ’त्युपछि शुक्रबार विद्यालय बिदा दिइएको उनले बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *