सुन्दै अचम्म लाग्दाे, १ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा (हर्नुहाेस्)

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दा पनि अचम्म लाग्ने घटना । इटाली`मा एक जना अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिला`ले बच्चा जन्माए`की छिन् ।।

समाचार माध्यममा जनाइए अनुसार १०१ वर्षको उमेरमा जन्मिए`को यो बच्चा उनको कोखबाट जन्मिए`को १७ औं सन्तान हो । सामान्यतया मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माए`की हुन् ।।

युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *