२० महिनाकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृत्युवरण गरिन्

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ।आफ्नो जीवनको केबल २० महिनामात्र जीवन बिताउन पाएकी बालिकाले अन्तत :अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृत्युवरण गरेकी छन् ।

गम्भीर दुर्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डेढ घोषित गरेपछि उनका मातापिताले उन्को अंग दान गरिदिए।यससगै भारतको दिल्लीको रोहिणिकि धनिष्ठा देशकै सबैभन्दा कान्छी अंग दाता बनेकी छन् ।उनको मुटु ,मृगौला ,कलेजो र आँखाको दुबै कर्निया दान गरिएको छ।

उनी खेल्दै गर्दा ८ जनवरीमा खेल्दै गर्दा पहिलो तलाको बाल्कोनिबाट खसेकी थिइन् ।११ जनवरीमा उनलाइ अस्पतालले ब्रेन डेड भएको बतायो।कुनैपनी हालतमा रोग निको नहुने बताएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *