मेरो बोयफ्रेण्डले मलाई एयरर्पोटमा पर्खिरहेको छ भन्ने गंगा यस पटकपनि कोरियन बोयफ्रेण्डलाई भेट्न पुगीन् एयरपोर्ट, संगै आएकी आमाको आँखाबाट रोकिएनन् आँशु (भिडियोसहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । गंगा लामा भनेपछि नचिन्ने सायदै होलान् । उनी निकै सुन्दर छिन् । बोलीमा मिठास पनि उत्तिकै छ । पढेलेखेकी छन् । तर गंगालाई एउटा यस्तो रोग छ जस्ले गर्दा उनले आफ्नै होस् गुमाएकी छिन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनले आफुले के गर्छिन् त्यो भन्ने कुरा उनलाई नै थाहा हुँदैन । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *