म’रे’को १० घन्टापछि महिलाको आयो होस्, भनिन् ‘यमराजलाई भेटेर आएँ’

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

म’रे’को मान्छे पनि ब्यूँ:ति:एला त? असम्भव । अझ म’रे’को मान्छे ब्यूँ:ति:एर यमराजसँग आफूले भेटेको दा’वी गर्यो भने त विश्वास गर्नै गाह्रो हुन्छ । तर कहिलेकाहीँ यस्ता घ’ट’नाहरु पनि सुन्नुपर्ने हुन्छ । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

हाम्रै छिमेकी मुलुक भारतमा एकजना ९० वर्षे महिला मृ’त घोषित गरिएको १० घण्टापछि ब्यूँ:तिन् र उनले ब्यूँ:ति सकेपछि आफूले यमराजलाई भेटेको दा’वी गरेकी छिन् । भारतीय मिडियामा आएको समाचार अनुसार, भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृ:द्धाको गत जुलाई २५ मा मृ’त्यु भएपनि घाटमा लगेर अ:न्त्ये:ष्टी गर्ने बेलामा करिब १० घण्टापछि ब्यूँ’ति’एकी थिइन् ।

उनी ब्यूँ:तिएपछि घाटमा जम्मा भएका सबै मानिस ड’रा’ए र अचम्म माने । उनलाई घर फिर्ता लगियो र सोधियो कसरी ‘यस्तो भयो?’ कैलाले भने ‘यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँ’दो पारेर छाडि दिएको’ बताईन् । उनका अनुसार यमलोकमा पुगेर उनको का:गजात हेर्दा उनको मृ’त्युको समय नै पुगेको रहेनछ । र उनलाई धर्तीमै ल्याएर छाडिएको रे । हेर्नुस् त यो अ’च’म्म ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *