साह्रै दुखद खबर : सुदुर पश्चिम मा प्रहरी प्रमुखको रुपमा काम गरेका डिएसपी केसीको नि:धन !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीः डडेल्धुरा प्रहरी प्रमुखको रुपमा काम गरेका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको नि:धन भएको छ।आन्द्राको क्या:न्सरबाट पी:डित केसीको उपचारका क्रममा बुधबार राति नि:धन भएको पारीवारिक स्रोतले जनाएको छ। बागलुङ स्थायी ठेगाना भएका केसीले २०७५ सालमा डडेल्धुरा प्रहरी प्रमुखका रुपममा काम गरेका थिए। केसी लामो समयदेखि क्या:न्स:रसँग जु:धिरहेका थिए। ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *