भारतीय नै भन्छन् : वाह ! नेपालका प्रधानमन्त्री, हाम्रा प्रधानमन्त्री मोदीले पनि सिकुन् उनीवाट (भिडियो हेर्नुस् )

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्युजलमा अन्तरवार्ता दिएपछि त्यसको तरंग नेपालमा मात्र होइन भारतमा पनि भएको छ । प्रधानमन्त्री ओलीले राखेका प्रष्ट बिचारवाट भारतीय नागरिक पनि प्रभावित भएका छन् । उनीहरुले प्रधानमन्त्री ओली स्पष्ट कुरा राख्न सक्ने नेता भन्दै प्रशंसा गरेका छन् । भारतीय नागरिकले पनि ओलीको अन्तरवार्ताको विरोध गर्न सकेका छैनन् । तर्क संगत कुरा राख्ने ओलीको फ्यान भए मँ एक जना भारतीय मिडियाकर्मीले भनेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *