काठमाडौंको भद्रकालीमा बस पल्टियो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

१ माघ, काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर बिहीबार बिहान ७ः५५ बजेतिर बस सडकमै पल्टिएको हो ।

बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *