नक्कली फेसबुक आइडी बनाएर जथाʼभावी लेख्नेलाई रामधुलाई , खुट्टा ढोʼगाएर माʼ फी मगाउँदै (भिʼडियो हेर्नुहोस्)

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सामाजिक सञ्जालवाट धेरै कुराको जा’नकारी पाउन सकिन्छ । सामाजिक सञ्जाललाई यदि गलत तरिकाले प्रयोग गर्दा कस्तो नियती भोग्नुपर्छ भन्ने उ’दाहरण इलाममा देखिएको छ ।

सुरेश मगरले भक्तपुर घर भएका एक युवकको साथीलाई नक्क’ली फेसवुक आयडी बनाएर अ’नावश्यक कुरा लेख्दै पठाउँदै गरेको खुलेपछि अहिले ववाल भएको छ । इलामको जितपुरे निवासी सुरेश मगरले सहयात्री अर्जुन नाम गरेको फेसवुक आइ’डीवाट रेशम मगरको बारेमा नकारात्मक टिप्पणी गरेर सार्वज’निक गरेका थिए । उनले धेरै लाइक भएका फेसवुक पेजमा रेशम मगरका बारेमा अना’वश्यक कुरा लेखेर पोष्ट गरेका थिए ।

सो कुराको वास्त’विकता खुलेपछि उनले अहिले माफी मागेका छन् । अहिले सुरेशलाई सार्वजनिक गरिएको छ । सार्व’जनिक रुपमा उनले माफी मागेका छन् । रेशम मगरलाई पत्ता लगाइदिनु, जसले रेशमलाई पत्ता लगाइदिन्छ उसलाई उचित पु’रस्कार दिइन्छ भन्दै शेयर गरेका थिए ।

उनले स’हयात्री अर्जुन नाम गरेको आइडी आफुले बनाएर रेशमको तस्बिर समेत राखेर फेला पार्नेले जानकारी दिनु त्यो सूचना गो’प्य राखिन्छ भन्दै फेसवुकमा लेखेका थिए । सुरेशले आफुलाई अना’वश्यक दुख दिएको भन्दै सार्वजनिक रुपमा माफी मगाएका छन् । उनले रेशमसंग उनको चिन’जान रहेछ । छिमेकीमै बसेर यस्तो गरेको भन्दै रेशम निकै आ’ क्रो शि’त भएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *