सामाजिक अभियन्ता भनिने सर्मिला वाईबाले एक अपांगमाथि यसरी गरिन् हा’त’पा’त (भिडियोसहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाण्डौ । ‘बेमेल र मन मुटाव कस्को हुँदैन र तर भयो भन्दैमा हा’तपा’त गरिहाल्ने ? त्यो पनि बैशाषीको साहारामा हिंड्ने एक अपांग व्यक्तिलाई । यो तरिका भएन ।’ भन्दै यतिबेला सामाजिक सञ्जालमा यतिबेला सबैले सर्मिला वाईबाप्रति विभिन्न टिकाटिप्पणी गरेका छन् । सर्मिला आफुलाई सामाजिक अभियन्ता मान्ने एउटी युवती हुन् । उनले जुन सुकै मिडियामा दिने अन्तरवार्ताहरुमा आफुले मात्रै राम्रो गरेको र अरु सबै भ्रष्टचारी भएको कुरा खुलेरै बताउँदै आई रहेकी हुन्छिन् ।

विषेशगरेर सर्मिले बेवारीसे पुर्नस्थापना केन्द्रका केन्द्रिय अध्यक्ष विनयजंग बस्नेतको विरुद्धमा विरोध गर्दै आई रहेकी हुन्छिन् । पछिल्लो समयमा उनले उनै विनयजंगले छोरी मानेको उनकी छोरी सपना रोका मगर र विनयजंगकै सम्बन्धको विषयमा नकारात्मक प्रतिकृयाहरु दिंदै आई रहेकी छिन् । सर्मिलाको यस्तो प्रकारको प्रतिकृयालाई धेरैले सर्मिलालाई नै ग’लत भनेका छन् । विनयजंग र सपना (बाबुछोरी) को सम्बन्धलाई लिएर केही दिन अघिदेखि सर्मिलाको ल’डाईँ अर्का समाजिक अभियन्ता नरनाथ गौतमसंग भएको छ ।

नरनाथ गौतम एक अपांग व्यक्ति हुन् । उनै नरनाथलाई सर्मिलाले सबैको अगाडी हा’तपा’त ग’रेकी छन् । हा’त’पा’त ग’र्नुको विषय पनि विनयजंग र सपनासंग जोडिएको रहेछ । सर्मिलाको यो व्यवहारको यतिबेला सामाजिक सञ्जालभरी निकै नै विरोध भई रहेको छ । जति नै रिस उठेपनि र व्यवहार नमिले पनि कसैमाथि हा’त उ’ठा’उनु गलत कुरा हो । तर सर्मिलाले त एउटा अपांगमाथि हा’त उ’ठाए’की छन् । उनको यो व्यवहारको सबैले चौतर्फि विरोध गरेका छन् । बसिरहेको नरनाथलाई बाघले ‘झ’म्टि’ए झैं गरी सर्मिलाले यसरी ‘हा’त’पा’त ग’रेकी थिईन् । भिडियोसहित


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *