हङकङ जापानबाट फर्केर गाउँमै सन्चालन गरेको बाख्रा फर्ममा कस्ले लगायो आगो? किन लगायो ?

समाचार समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मीमा बाख्रा फर्ममा आगलागी हुँदा पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीमा परेर बाख्रा फर्म सञ्चालक घाइते भएका छन् ।

जिल्लाको गुल्मी चन्द्रकोट गाँउपालिका वडानम्बर–३ हर्राचौरमा बिरेन्द्र शाहले संचालन गरेको थ्रि बाख्रा फर्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जाली, जस्ता र काठले बनेको बाख्राको खोरमा राती अचानक आगलागी हुँदा २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका आगलागीमा परेर नष्ट भएको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आगलागीमा परेर बाख्रा फारमका संचालक २४ वर्षका बिरेन्द्र शाह घाइते भएका छन् । उनको गालामा र हात जली मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अबस्था सामान्य रहेको छ ।

हेरौँ अन्लाईन मिडियाले तयार पारेको भिडियो रिपोर्ट:


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *