कैलालीमा रुखको मु’ढामा मोटरसाइकल ठो:क्कि’दा ३५ बर्षीय युवकको मृ:त्यु !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीः कैलालीमा मोटरसाइकल दु:र्घ:टना हुँदा एकजनाको मृ:त्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकाको पहलमानपुरमा अनियन्त्रित भएर मोटरसाइकल दु:र्घ:टना हुँदा वडा नम्बर ११ सिसैया बस्ने ३५ वर्षीय प्रेम चौधरीको मृ:त्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सालको मुढामा ठोक्किदा चौधरीको घ:ट:नास्थलमै मृ:त्यु भएको हो। पहलमानपुरस्थित भित्रि सडकखण्ड भलुवा भन्ने स्थानमा र्दु:घ:टना भएको हो। चौधरी घरबाट पसल आइरहेका बेला दु:र्घ:टना भएको प्रहरीले जनाएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *