gold

२३००रुपैयाँले घट्यो सुनको मुल्य ;हेर्नुहोस कति पुग्यो।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको पहिलो दिन सुन तोलामा २३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ रहेको थियो । तर आइतबार सुनको मूल्य ह्वात्तै घटेर तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *