बिहे गरेको नयाँ जोडिलाइ छुटाउदा चितवनमा भयो नसोचेकै,केटाले यस्तो सम्म गरे (भिडियो हेर्नुस्)

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । पुष १९ गते विवाह गरेका एक जोडीलाई युवतीको माइतीले छुटाइदिएपछि चितवनमा फेरी नसोचेको घटना भएको छ । युवतीका माइतीले अन्तै विवाह गर्न लागेपछि युवती आफ्ना प्रेमीको घरमा आएकी थिइन् । उनीहरुले पुष १९ गते युवकको आमाकै अगाडी विवाह गरेका थिए । कालिका नगरपालिका चितवनमा रहेकी यि महिला अहिले छोराको बोली सुन्न नपाउँदा निकै पी’डित भएकी छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आफुले मन पराएर विवाह गरेकी युवतीलाई माइतीले झुक्याएर लगे पछि ति युवकले वि’ष से’व’न गरेका छन् । अहिले उनी अस्पतालमा अन्तिम अवस्थामा रहेको आमाले बताएकी छन् । चिकित्सकले युवकको बाँच्ने सम्भावना निकै कम भएको बताएको पनि आमाले जानकारी दिइन् । आफुले एक्लै संघर्ष गरेर हुर्काएको छोराको यस्तो अवस्था भएपछि आमा वि’छि’प्त भएकी छन् ।

आमा काठमाडौमा ज्यामी काम गर्ने आमा छोराको त्यस्तो अवस्था थाहा पाएपछि उनी अहिले चितवन पुगेकी छन् । म त्यो केटी बिना बाँच्न सक्दिन मलाई माफ गर्नु भनेर छोराले आफुलाई म्यासेज गरेको बताइन् । तुरुन्तै फोन गर्दा छोराले नउठाएको आमाको भनाई छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

छोराको फोन नउठे पछि बुवालाई फोन गर्दा आफुले छोराको बारेमा जानकारी पाएको बताइन् । बुवाले कहिल्यै सहयोग नगरेका कारण उनले छोरालाई अरुको लुगा धोएर, ज्यामी काम गरेर हुर्काएको बताएकी छन् ।

विवाह गरेको तस्बिर युवा युवतीले फेसवुकमा राखेपछि युवतीका माइतीले हामी तिमीहरुलाई छुटाउँदैनौं घर आउ टिका लगाइदिन्छौं भनेर बोलाएर युवकको त्यस्तो अवस्था बनाएको आमाको भनाई छ । छोराले पछि आफुलाई रुँदै फोन गरेर आफु माथि युवतीका माइतीले या त ना दिएको सुनाएका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *