स्कुल बसले ठ:क्क:र दिँदा ४० वर्षीय शिक्षिका गीता भट्टराई को घ:ट:नास्थलमै मृ:त्यु !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पुस २४ गते । स्कुल बसले कि:चे:र शुक्रबार साँझ मोरङको कानेपोखरीमा एक जना शिक्षिकाको ज्या:न गएको छ।कानेपोखरी-रंगेली सडक अन्तर्गत कानेपोखरी-५ भौसाबारीमा स्कुल बसले ठ:क्क:र दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई (नेपाल) को घ:ट:नास्थलमै मृ:त्यु भएको हो। कानेपोखरी, रमाइलोस्थित बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले कि:च्दा को ८ प ७३६३ नम्बरको मोटरसाइकलमा सवार भट्टराईको ज्या:न गएको मोरङ प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षका बाइक चालक विकल भट्टराई घा:इ:ते भएका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *