कलेज जान घरबाट निस्किएकी युवती घर फर्किनन्, घाटी रे`टे`र ह`त्या,बोरामा भेटियो श`व

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विहारमा एक युवतीको घाटी रे`टे`र ह`त्या भएको छ। युवतीको श`व विहारस्थित बरियारपुरको सडक किनारामा शुक्रबार बोरामा बाँधेर फ्याकेको अवस्थामा भेटिएको हो।

बिहिबार कलेज जान निस्किएकी उनी घर फर्किनन्। उनी सीतामढ़ीस्थीत किसान कलेजमा बि’ए पार्ट वानमा अध्ययन गर्थिन्।

युवतीको दु`व्र्य`वहार गरेर ह`त्या गरेको प्रहरीको अनुमान छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

#शव #हत्य #विहार


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *