प्रधानमन्त्रीको सम्बोधन कार्यक्रममा ‘निर्मला पन्तको ब:ला:त्कारी खै?’ लेखेको टिसर्ट लगाउने प:क्राउ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको ह:त्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले प:क्राउ गरेको छ। धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई प:क्राउ गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले बताए।उनले केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना नखुलेको बताए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *