अमेरिकी संसद भवनमा हिं`सा : घाइते एक प्रहरीको मृ`त्यु, मृतककाे संख्या ५ पुग्याे

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिका – अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आ´क्र´मण´बाट घाइते भएका एक प्रहरीको मृ´त्यु भएको छ

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आ´क्रो´शि´त समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तो´ड´फो´ड गरेका थिए।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृ´त्यु भएको थियो। प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृ`त्यु भएको थियो।

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्या`न गएको जानकारी दिएकाे छ। भिड नियन्त्रणमा खटिएका बेला घा´इ´ते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दु:ख व्य`क्त गरेको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *