काठमाडौँको तार्केश्वर रामचन्द्रको कोठामा ग्यास पडकियो, बाबुुसहित ६ वर्षीया छोरी रक्षाको अबस्था गम्भिर

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । काठमाडौँको तार्केश्वर नगरपालिका–८
का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किन गई गए राति आगलागी भएको छ ।

आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपनमा र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *