कैयौँ रोगहरुबाट बचाए आमालाई, तर बाघबाट बचाउन सकिन भन्दै भक्कानिए छोरा (हेर्नुहोस् भिडियो सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लम्की । कोहलपुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आमा छोरा सवार मोटरसाईकलामा रहेकी आमा नन्दकला थापालाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले लगेको थियो । विहान भएको घ टना पछि दिउसो आमाको शरिर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो । आफ्नै मोटरसाईकलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोराको अगाडी अझै घुमिरहेको छ । उनी निदाउन सकेका छैनन् । आमाको उपचारका लागि उनी कोहलपुर गएका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *