टाउको नभएको मानिस सडकमा आरामले घुम्न थालेपछि…(भिडियो)

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सामाजिक सञ्जालमा कैयौं भिडियो भाइरल हुन्छन् । केही भिडियो त यस्ता हुन्छन् कि मानिसहरु त्यसलाई देखेर त्रसितसमेत हुन्छन् ।हालै एक यस्तै भिडियो युट्युवमा शेयर भएको छ । जहाँ एक टाउको काटिएका मानिस सडकमा आरामले घुमिरहेका छन् ।

यस भिडियोलाई अन्य सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ । सडकमा निकै ट्राफिक भए पनि यी व्यक्ति बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ । उनले ज्याकेट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समातेका छन् ।

तर, सडकमा हिँडिरहेका व्यक्तिहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । किनकी सबै काममा व्यस्त भएकाले टाउको नभएका मानिसतर्फ कसैको ध्यान गएको देखिँदैन ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *