पौडी खेल्ने क्रममा डु:वेर २३ वर्षीय नेपाली युवक सचेत को अष्ट्रेलियामा मृ’त्यू !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अस्ट्रेलियामा एक नेपाली युवकको मृ,त्यु भएको छ । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृ,त्यु भएको पुष्टि भएको छ । घटना हो सोमबार साँझको । अस्ट्रेलियाका संचारमाध्यमका अनुसार सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृ,त्यु भएको हो । उनको घर नेपालमा मोरङ हो ।
उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएको र पछिल्ला दिनमा पनि काममा ब्यस्त भएको र छुट्टीमा घुम्न गएको समयमा यस्तो विपत आइपरेको बताइएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *