हार्दिक बधाई : धनगढीकी स्मिता बोहराले जितिन सिंगिङ स्टारको नेपाल टपको उपाधि !

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

डडेल्धुरा : डडेल्धुरा माईती घर भएकी कैलालीकी स्मिता बोहरा रेग्मीले लाइफ ओके सिंगिङ स्टारको नेपाल टपको उपाधि प्राप्त गरेकी छिन्।लाइफ ओके च्यानलमा प्रशारण हुने प्रतियोगिताको उत्कृष्ट ४ मा पुगेकी बोहराले मंगलबार भएको फाइनल जितको उनका परिवार सदस्यले बताएका छन्।स्मिता सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन। उनको माइती घर डडेल्धुरा हो । भने उनले धनगढीका आशिष रेग्मीसँग बिहे गरेकी छिन्। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *