आफ्नै चार सन्तानलाई लिएर खोलामा हाम फालिन आमा, चारैकाे मृ` त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आफ्नै चार सन्तानलाई लिएर खोलामा हाम फालिन आमा, चारैकाे मृ` त्यु । बाजुराको हिमाली गाउँपालिका- ५ बस्ने धर्म नेपालीलाई श्रीमति सहित चार छोराछोरीलाई खोलामा डु` बे र देह त्या` ग गर्न बा` ध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मु `द्धा चलाएको छ । उनका कारण श्रीमती सत्ता नेपाली सहित चार बालबालिकाले कवाडी खोलामा हा` म फा` लेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको छ ।।

सोही कारण धर्म नेपालीविरुद्ध मु`द्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयाे । असोज १६ गते उनकी श्रीमती सत्ता नेपालीले चार छोराछोरी सहित कवाडी खोलामा हा` म फा`लेका थिए । नदिमा नुहाउन गएको भएपनि सँगै ५ जना बे` प’त्ता नहुनुपर्ने प्रहरीले जनाएको छ ।।

प्रकाश सिंहले बाजुराबाट दिनेश खबरका लागि पठाएको समाचार अनुसार, धर्मले सधै श्रीमतीलाई कु `ट पि `ट गर्ने तथा विभिन्न मा `न सि क त `ना व दिने भएकाले सत्ताले नदिमा बच्चासहित हा` म फा` लेको हुनसक्ने प्रहरीको अनुसन्धान बाट खुलेकोले धर्मलाई मु` द्धा चलाएको प्रहरीले भताएकाे छ । सत्ता नेपाली सासु ससुराबाट अलग बस्दै आएकी थिइन् ।।

स्थानीयका अनुसार दुवै पतीपत्नी बिच दैनिक जसो झै – झ ग `डा भइरहन्थ्यो । धर्म सधैजसो म´ दि रा से´ व न गरिरहने भएकाले झ `ग डा हुने गरेको स्थानीयले बताएका छन् । हालसम्म नदिमा बे` प’त्ता भएका ५ जना मध्ये २ जनाको श` व फेला परेको छ । ३० वर्षीया सत्ता नेपाली र उनकी ४ वर्षकी छोरी सन्तोषी नेपालीको श` व फेला परेको प्रहरीले जनाएको छ ।।

दुवै जनाको श` व कर्णाली नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताएका हुन् । साभार // तस्विर सङ्केतका लागि मात्र ।। काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *