हार्दिक बधाई : धनगढीकी स्मिता लाईफ ओके सिंगिङ स्टारको फाईनलमा !

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अत्तरिया – लाईफ ओके सिंगिङ स्टारको उत्कृष्ट ४ मा पुगेकी धनगढीकी स्मिता बोहरा रेग्मी फाईनलमा पुगेकी छिन् । फाईनलमा पुगेपछि उनले आफुलाई भोट गरेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

उनलाई भोट गर्न https://www.facebook.com/2073269399434385/posts/3613277998766843/ लिंकमा गएर लाईक र सेयर गर्नु पर्नेछ । यस्तै खल्ती एपमा गएर सिंगिङ स्टार सेलेक्ट गर्दै ००६३ कोडमा क्लीक गरेर पनि भोट गर्न सकिनेछ भने मंगलवार १० बजेसम्म मात्रै भोट गर्न सकिनेछ । फाईनल शुक्रवार हुनेछ । उनी प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन् । उनका तीन गीत सार्वजनिक भईसकेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *