साह्रै दु’खद ख’बर : भिरबाट खसेर ढु’ङगा ला’गेर बि’षुदेविको ज्या’न ग’यो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सुदुर समाज / अछाममा ढुङगा लागेर एक महिलाको मृ’त्यु भएको छ । जिल्लाको मं’गलसेन नगरपालीका वडा नम्बर १३ बस्ती निवासि ५३ बर्षिय बिषुदेवि ढुगाँनाको ज’गलमा घास काटने क्रममा भिरबाट खसेर आएको ढु’ङगा शरिरमा खस्दा घ’टना स्थलमै मु’त्यु भएको आफन्तज’नले बताएका छन । घरबाट करिब १ घण्टा टाढा रहेको भारत्या वनमा टोलका अरु ३ जनासँगै घाँस काट्न’ गएकी बिषुको माथि भिरबाट एक्कासि ढुङगा लोटेर आउदा शरिरको बिच भागमा खस्दा हिजो दिउसो १ बजेको समयमा मु’त्यु भएको उहाँकी बुहारी चन्द्रिका ढुंगानाले बताउनु भयो । मृ’तक बि’षुको अन्तिम दाहास’स्कार आजै बस्तीको लोडेघाटको गरिने आफन्तजनले बताएका छन ।दु’खद खबर : अछाममा ढु’ङगा लागेर एक म’हिलाको मृ’त्यु ।।।फाइल तस्बिर :****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *