आ’र्यघा’टको छा’ना भ’त्किँदा म’लामी गएका १८ जनाको मृ’त्यु, उ’द्धार कार्य जारी !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक आ र्यघा टको छा’ना भ’त्किँदा १८ जनाको मृ’त्यु भएको बीबीसी हिन्दीले जनाएको छ। म;लामी गएकाहरुको नि:धन भएको हो । आइतबार गा:जियाबादमा रहेको आ;र्यघाटको छाना भ:त्किएको हो। हालसम्म १८ को मृ:त्युको खबर प्राप्त भएको र त्यहाँ फ’सेकाहरुलाई उ:द्धार गर्ने कार्य चलिरहेको बताइएको छ। यी मानिसहरु आफन्तको अ’न्तिम सं’स्कारमा भाग लिन आएको प्रहरीको भनाइ छ। झ’रीबाट बच्न यिनीहरु छा’नामुनी ओ:त लागेका थिए। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *