धनगढीकी स्मिता बोहरा सिंगिङ स्टारको उत्कृष्ट ७ मा !

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीकी स्मिता बोहरा रेग्मी लाईफ ओके सिंगिङ स्टारको उत्कृष्ट ७ मा पुगेकी छिन् । उत्कृष्ट ७ मा पुगेकी बोहरा अब फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन् । उत्कृष्ट ४ का लागि भईरहेको प्रतिस्पर्धामा उनलाई मंगलवार १० बजेसम्म भोट गर्न सकिनेछ । उनलाई भोट गर्न (भोट गर्नका लागि क्लीक गर्ने लिंक ) लिंकमा गएर लाईक र सेयर गर्नुपर्नेछ । उनी प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन् । उनका तीन गीत सार्वजनिक भईसकेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *