भगवानको फिंगर प्रिन्ट फेला परेको नासाको दाबी !

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– भगवानको फिंगर प्रिन्ट भेटियो भन्दा विश्वास नलाग्न सक्छ । तर नासाले एउटा फिंगर प्रिन्ट फेला पारेको छ । जो सारा विश्वमै कसैको फिंगर प्रिन्टसँग मेल खाँदैन । यो सारा आकाशगंगाको साइज भन्दा पनि ठूलो रहेको छ ।हुन त हरेक मानिसको आफ्नो फरक फिंगर प्रिन्ट हुन्छ । फिंगर प्रिन्ट हाम्रो शरीरमा डीएनएको जस्तै छ, जो दोश्रोको डीएनएसँग मिल्दोजुल्दो भए पनि मेल खाँदैन । नासाले फेला पारेको यसलाई भगवानको फिंगर प्रिन्ट भनिएको छ । यो मानिसको औँलाको साइजको नरहेको बताइएको छ । नासाको यो फोटो इन्स्टाग्राममा पोस्ट गरेको १८ घण्टामै १४ लाख ३७ हजार भन्दा धेरे लाइक आएको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *