बिना अपरेशन नै एकै पटक ४ सन्तान जन्माएर संसार जित्न सफल सवनम कोरो- ना सगँ भने हारिन र सधैको लागि सन्सार छा´डिन !

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बिना अपरेशन नै एकै पटक ४ सन्तान जन्माएर संसार जित्न सफल सवनम कोरो- ना सगँ भने हारिन र सधैको लागि सन्सार छा´डिन ! सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बे´लायती नागरिक सबनम सादिकले प्रकृ´तिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् ।।

त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तान´की आमा थिईन् तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् । तर यतिबेला केहि अगाडि´देखि सँक्रमित बनेकि उनको अहिले कोरो- ना भाइरसको संक्रमणबाट दु;खद नि’ धन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छा´डेर बिदा भएकी छन् ।।

चु´ म्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने को’ शिस गरेकी सा’ दिकले अन्ततः कोरो-नासगँ हारिन र सधैका लागि बि´दा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह स ’मारोहमा भाग लिन गएर फ’ र्किए पछि को- रोना लागेको डेलि- मेलले जनाएको छ ।।

को- रोनाले बेलायतको प्रधानमन्त्री समेत सं- क्रमित भएर आईसियुमा राखिएको छ । उनको नि´ धनप्रति उनका साथीहरु र धेरै मानिहरुले सा-माजिक स-ञ्जालमा दुखः व्यक्त गरेका छन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् ।।

त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तान´की आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न स´किनन् ।। काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *