दाइले खरको कु’न्युमा आगो लगाउँदा २ वर्षीया बहिनीको ज’लेर मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आ’गोमा जलेर मृ’त्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृ’त्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कु’न्युमा आगो लगाउँदा सोही ठाउँमा ज’ले’र बालिकाको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *