अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए,अनिताको छोरी मिडियामा, आजै ठुलो अ’प्रेशन हुदै (हेर्नुहोस् भिडियो सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्कानिएर रुन थाले। अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए।आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै भयो। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका पुष्कल शर्मा आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव मुटु जलाई जलाई गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए शर्मा । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *