अन्तरजातिय बिहे गरेको भन्दै बिहेको तीन दिन मै दाजुले लिए आफ्नै बहिनीको ज्या न (हेर्नुहोस् भिडियो सहित)

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ। खोटांगको दिक्तेलरुपाकोट मजुवागढी नगरपालीकाको वडा नं. ९ को निर्मलीडाडाँमा एउटा डरलाग्दो र कल्पनासम्म गर्न नसकिने घ’टना घटेको थियो । त्यो घटना थियो आफ्नै दाईले आफ्नी बहीनीको ज्या’न लिएको भन्ने । दाईले आफ्नै बहीनीको ज्या’न किन लिए त भन्ने विषय बुझ्दै जाँदा मृ:तक बहीनीले दाईले रोजेको केटासंग बिहे नगरीकन आफ्नो राजाईको केटासंग बिहे गरिन् त्यो पनि अन्तरजातिय बिहे गरेको भन्ने कारण बाहिरिएको थियो । उक्त समाचार सार्वजनिक हुँदा करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ज्या’न लिएको खुल्न आएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *